क्याटेगोरी : नेपाल आउटलाइन बिशेष

यस्तो रह्यो नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन (फोटो फिचर)

काठमाडौँ । नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष... पुरा पढ्नुहोस|

नेपाली जनता के चाहन्छन्, के गर्दैछ राजनीतिक नेत्तृत्व ?

सुन्दर र समृद्ध नेपालको तस्वीर आँखामा सजाएर राणा शासनको अन्त्यका लागि नेपाल आमाका महान् सपुतहरुले बलिदानी गरे । त्यसपछि प्रथम जनआन्दोलन,... पुरा पढ्नुहोस|

अहिलेसम्म २३ स्वर्ण जित्दै नेपाल पहिलो स्थानमा, कुन विधाका कति स्वर्ण ?

काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिलेसम्म २३ स्वर्ण जितेर पहिलो स्थान कब्जा गर्न सफल भएको छ । यो... पुरा पढ्नुहोस|

२३७ जिल्ला भइरहेको उपनिर्वाचन कहाँ कसरी ? हेर्नुस्, फोटो फिचरसहित

काठमाडौं । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि मतँदान भैरहेको छ । आज भइरहेको मतदानमा... पुरा पढ्नुहोस|

भ्रमण वर्षको उद्घाटन राष्ट्रपतिबाट, विदेशी आकर्षण गर्न छुटैछुटको प्रस्ताव

काठमाडौं । सन् २०२० को जनावरी १ का दिन हुने नेपाल भ्रमण वर्षको भव्य उद्घाटन राष्ट्रपति विद्यादेवी भणडरीबाट गराउने तयारी भएको... पुरा पढ्नुहोस|

समाजवादी पार्टीले सरकार नछाड्ने, सरकारसँग वार्ता गर्ने जिम्मा वाबुराम भट्टराईलाई

काठमाडों । मन्त्रिपरिषद् पुनर्गठनमा असन्तुष्ट भएको उपेन्द्र यादव र वाबुराम भट्टराईको पार्टीले समाजबादी दलले सरकार नछाड्ने निर्णय गरेको छ । सरकारमै... पुरा पढ्नुहोस|

पितृका नाममा मादी बाल्ने र शदबीज छर्ने दिन आज, देशैभरका शिवालयमा भक्तजनको जाग्राम रातैभर

काठमाडौँ । प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी... पुरा पढ्नुहोस|

२१ देशका ७६४ प्रतिनिधि सहभागि ऊर्जाको कुम्भ मेला सम्पन्न, के के भयो सम्मेलनमा ?

काठमाडौं । राजधानीमा बिहीबारदेखि जारी दुई दिने ऊर्जा क्षेत्रको नेपालका लागि कुम्भ मेला सकिएको छ । विभिन्न २१ देशका ७६४ प्रतिनिधिसहिको... पुरा पढ्नुहोस|

नारिताको निर्णय उल्टाउँदा जापान उडान घाटामा, मन्त्रीको चित्त बुझाउन अब ओसाका बन्द

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जापान उडान सुरु देखि नै घाटामा छ । निगमका तत्कालिन महाप्रवन्धक सुगतरत्न कंसाकारले राजधानीको... पुरा पढ्नुहोस|

एन्फाले दियो ललितपुर महानगरपालिकालाई दुई एम्बुलेन्स

काठमाडौं, २५ चैत्र । कोरोना भाइरसविरुद्ध लड्न नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो...

एनआरएनले डेढ करोडको आवश्यक सामग्री सरकारलाई सहयोग गर्ने

काठमाडौं, २५ चैत्र । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ (कोरोना भाइरस) को...

ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको अभियोगमा अग्रवाल पक्राउ

काठमाडौं, २५ चैत्र । शंकर ग्रुप तथा जगदम्बा स्टीलका मालिक सुलभ अग्रवाल पक्राउ...

मालीको सैनिक अखडामा भिषण हमला, २३ सैनिकको मृत्यु

बामाको । अपरिचित बन्दुकधारीहरुको हमलामा परी अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी गाओ क्षेत्रको एक...

दुनियाँमा सङ्कटको बेला महत्वपूर्ण कामको जिम्मा सेनालाई नै दिइन्छ : गृहमन्त्री बादल (विशेष अन्तर्वार्ता)

काठमाडौं, २५ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा सञ्चारमाध्यममा...

सरकारलाई १० थान भेन्टिलेटर सहयोग

काठमाडौं, २५ चैत्र । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएका बिरामीलाई उपचार गर्न निक...

कैलाली र कञ्चनपुरमा र्‍यापिड टेस्टका लागि खटियो टोली

कैलाली, २५ चैत्र । कञ्चनपुर र कैलाली करेन्टाईनमा रहेका नागरिकको कोरोना भाईरस...

चलचित्र “कालो वर्ष” युटुबमा सार्बजनिक (भिडियोसहित)

काठमाडौं, २५ चैत्र । नेपाली कथानक चलचित्र “कालो वर्ष” युटुबमा सार्बजनिक भएको छ।...