भरत खड्का र जसुधा माझीको ‘तिम्रो नजरले’ सार्वजनिक ( भिडियोसहित)

काठमाडौं, ९ चैत । गायक भरत खड्का र गायिका जसुधा माझीको आवाजमा रहेको ‘तिम्रो नजरले’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक खड्काको शब्द तथा नविन विरहीको संगीत सयोजन गीतमा रहेको छ ।

प्रतिक बहादुर श्रेष्ठको छायांकन, चेतन सागरको छायांकन र नविन विरही श्रेष्ठको निर्देशनमा रहेको भिडियोमा आरुषी मगर र नविन विरही श्रेष्ठको फिचरिङ रहेको छ ।

युवा पुस्ताका युवा युवतीबीचको माया र प्रेमलाई डान्सिङ विटमा गीत निर्माण गरिएको छ ।

भिडियो हेर्नुहोस्ः