गर्मी बढ्दैछ : यसबाट बच्न अपनाउनु् यी उपाएहरु

काठमाडौं, ४ चैत । पछिल्लो समय नेपालमा गर्मी बढ्दो छ । गर्मी मौसममा बिभिन्न कीसीमको रोग संगसंगै शरिरमा इनर्जी कम हुने गर्छ । गर्मी समयमा हुने चर्को घाम तथा तापक्रमबाट मानिसहरुलाई बिभिन्न समसया निस्किएको हुनछ । त्यसैले आज हामी तपाईहरुलाई गर्मीको प्रकोपबाट बचाउन सकिने बिभिन्न उपाएका बारेमा जानकारी दिन गईरहेका छौं ।
१. पसिना सोस्ने किसिमका नरम खालको सुती सकेसम्म सेता रंगको कपडा लगाउने ।

२. भुटेको, तारेको वा मसलेदार खानेकुराबाट टाढा रहने अन्यथा यस्ता खानेकुराले पेट बिगार्न सक्छ ।

३. समय समयमा ग्लूकोजको सेवन गर्ने, आफ्नो ऊर्जालाई अनावश्यक कुरामा खर्च नगर्ने ।

४. जस्तोसुकै परिस्थितिमा पनि खाली पेट बाहिर नजाने, टोपी लगाएर, मुख छोपेर तथा चश्मा लगाएर मात्र बाहिर निस्कने ।

५. प्याजको सेवन धेरै गर्ने । साथै प्याजलाई साथमै राख्ने ।

६.अत्यधिक गर्मीको मौसममा फलफूल, जुस, दही, मही, जलजिरा, लस्सी, स्मूदी आदि पिउने ।

८.हल्का पच्ने किसिमको भोजन गर्ने, हल्का पच्ने किसिमको भोजन गर्ने

९. विना सल वा चश्माको प्रयोग सीधा घाममा नजाने ।
१०. धेरैभन्दा धेरै पानी पिउने । पानीले शरीरको तापक्रमलाई नियन्त्रित गर्न सघाउ र्पुयाउँछ । पर्याप्त मात्रामा पानीको सेवनले शरीरमा निर्जलीकरण हुन पाउँदैन ।