पूर्वसंचारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट घटनाका तस्बिरहरु

भक्तपुर, २८ फागुन ।पूर्वसंचारमन्त्री  गोकुलप्रसाद बाँस्कोटाको घरमा प्रेसरकुकर बम विष्फोट भएको छ ।

मध्यपुर थिमि नगरपालिका–१ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा आज बिहान ठूलो आवाजसहित विस्फोट भएको स्थानीयले जनाएका छन् ।

घटनास्थलका केही तस्बिरहरु: