मोहन खड्काको ‘न्याउली चरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २५ फागुन । गायक मोहन खड्काको आवाजमा रहेको ‘न्याउली चरी’ गीतको भिडियो सार्वजनिक भएको छ । मोहन खड्काको शब्द तथा अलिफ खानको लय सिर्जना गीतमा रहेको छ ।

भिडियोमा दिपक गिरीको छायांकन, शिव पौडेलको सम्पादन तथा कपिल लामाको निर्देशन रहेको छ । भिडियोमा तेजेन्द्र गौत्तम, आयुष्मा कार्की र विनोद गैरेको अभिनय रहेको छ ।

प्रेम र विछोडको संयोजनमा आईपरेका विरहका भाकालाई गीतमा समेटिएको छ । प्रेममा धोका खादाको पिडालाई गीतमा समेटिएको छ ।

भिडियो हेर्नुहोस्ः