२३७ जिल्ला भइरहेको उपनिर्वाचन कहाँ कसरी ? हेर्नुस्, फोटो फिचरसहित

काठमाडौं । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि मतँदान भैरहेको छ । आज भइरहेको मतदानमा विभिन्न
२३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म हुँदै छ । उपचुनावअन्तर्गत कास्की २ मा प्रतिनिधि सभाको लागि मतदान भैरहेको छ ।

प्रदेशसभातर्फ भक्तपुर १(क), बागलुङ २(ख) र दाङ ३(ख) मा मतदान भैरहेको छ । धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि मतदान भैरहेको छ ।

केही सामान्य घटना बाहेक अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ । कहाँ कसरी भइरहेको छ । निर्वाचन हेर्नुस्, फोटोफिचर ।

img src=”https://www.nepaloutline.com/wp-content/uploads/2019/11/election15.jpg” alt=”” width=”720″

www.nepaloutline.com/wp-content/uploads/2019/11/wewe12.jpg” alt=”” width=”720″ height=”540″ class=”size-large wp-image-45717″