यस्तो रहेछ मानीसको टाउकोअगाडी मच्छेरहरु घुमीरहनुका कारण

काठमाडौँ,११ मंसिर । दुनियामा यस्ता खालको मान्छे काहि पनि छैन होला जस्ले मच्छेरलाई रुचाउछन् । मच्छेर यस्तो एउटा जीव हो जस्का कारण मानिसहरु हैरान हुने गर्दछन् । जव राती हुदै जान्छ । तब मच्छेरहरु मानिसको घरमा पुगेर उनिहरुलाई टोक्न थाल्छन् । त्यसैले यस बाट बच्नको लागि पनि मानिसहरुले बिभिन्न किसीमको उपायहरु अपनाउने गर्छन् ।

साथै मच्छेर यस्तो जीव हो जस्को टोकाईबाट डेङ्गु लगाएतका रोगहरु लाग्न सक्छन् । तपाईहरुलाई थाहा नभएको पनि हुन सक्छ यदि तपाईहरु बाहिर अथवा कुनै खुला स्थानमा हुनु भयो भने मच्छेरहरु मानिसको काउकोमा हुल सहित घुमिरहेको हुन्छ । मच्छेर मात्र नभई धेरैजसो मानिसको मानिसको टाउकोमा घुम्न रुचाउछन् । बैज्ञानिकहरुका अनुसार मानिसको टाउकोमा घुमीरहने मच्छेर पोथी हुन् ।त्यसैल जान्नुस यसकारण मानिसको टाउकोमा छुम्छन् मच्छेरहरु

कार्वनडाई अक्साईड मनपराउने कारण
पोथी मच्छेरहरुले कार्वनडाई अक्साईड मनपराउने भएका कारण तिनीहरु मान्छेको टाउकोमा घुम्छन् । जव मानिसले स्वास फेर्छन् त्यस समयमा कार्वनडाईअक्साई वाहिर फाल्छन् ।

पसीना
मानिसको टाउकोमा मच्छेरहरु घुमीरहने अर्को कारण पसिना पनि हो । मच्छेरलाई मानिसको शरीरबाट निस्कने पसिनाको गन्ध मनपर्छ त्यसैले ।

मानिसले लगाउने जेलका कारण
मच्छेरहरुलाई मानिसले कपालमा लगाउने जेल पनि मन पर्छ । त्यसैले पनि तिनीहरु मनिसको टाउकोमा घुमीरहेका हुन्छन् ।एजेन्सी